काठमाडौं । कुबेत एयरलाइन्सको बदमासीले सोमबार साढे दुई सय यात्रुहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका छन् । सोमबार बिहान साढे सात बजेको काठमाडौं–कुबेत उडानका लागि