काठमाडौं । कुमारी बैंक लिमिटेड र पशुपति रिक्रेसन प्रालिबीच बैंकका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ