काठमाडौं । कुलमान घिसिङको उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । आयोगमा दर्ता भएको उज्यालो नेपाल पार्टीले दल दर्ताको प्रमाणपत्र पनि लिएको छ