काठमाडौं । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ । आयोगले पत्र पठाएर ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ