काठमाडौं । अन्तरिम सरकार निर्माणको गाँठो फुक्न नसकेका बेला धरानका मेयर हर्क साम्पाङ र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा नाराबाजी भएको छ