काठमाडौं । सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ अफ पिरियड’ मा भएको त्रुटि छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आइतबारको प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको छ