काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकको कुलिङ पिरियडबारे भएको छेडखानीमा आफु दोषी देखिए कारबाी भोग्न तयार रहेको बताएका छन्