स्याङ्जा । फेदीखोला गाउँपालिका वडा नं ३ का अनिल पौडेल अहिले आफ्नै गाउँघरमा कृषि तथा पशुफर्म सञ्चालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।