प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भाष्य एउटै घेराभित्र घुमिरहेछ– आगो लगाउने, अराजक तत्व, षड्यन्त्र र झुटा आरोप ।