काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच टेलिफोन वार्ता भएको छ । वार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको छ