हरेक दशकमा नयाँ राजनीतिक कोर्स तय हुन्छ । र, दशक अवधिमै नयाँ राजनीतिक इतिहास बन्छ । हरेक राजनीतिक घटनाक्रममा नेपाली जनताको अभूतपूर्व सहभागिता रहन्छ ।