कैलाली। १२ साउनमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा पहिरो जाँदा १४ घरपरिवार विस्थापित भए । पहिरोले खेतबारी, पशु चौपायासँगै बस्ने घर पनि बगायो