कैलाली । कैलाली–३ मा ठूला र पुराना दल क्लिन स्वीप भएका छन् । यो क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले सबै दललाई क्लिन स्वीप गरेको हो ।