काठमाडौं । नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपाल र यसको भगिनी कम्पनी बोटलर्स नेपाल (तराई)को कारोबारमा वृद्धि देखिएको छ । रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार