काठमाडौं । कोरियामा काम गरेर फर्किएका नेपालीहरूलाई देशभित्रै पुनः एकीकरण गर्न नेपाल सरकार र कोरिया सरकारको पहलमा ‘के हामी’ परियोजना सञ्चालनमा ल्याइने भएको छ ।