काठमाडौं । रुपन्देही र नवलपरासी पश्चिमका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा बुटवलमा मृत्यु भएको असप्तालले जनाएको छ ।