चितवन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगर चितवनले भरतपुरको शिवनगरमा २० शय्याको आयुर्वेद आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको छ । आयुर्वेद, जडीबुटी, व्यायाम, योग, प्रणायम, जीवनशैली