काठमाडौं । कोरोना महामारीको बेला धेरै रकम स्वास्थ्य क्षेत्रमा बिनियोजन गर्नुपर्नेमा सरकारको प्राथमिकतामा धार्मिक क्षेत्र परेको छ । विभिन्न धार्मिक क्षेत्रको बिकासका लागि रकम बिनियोजन