काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सबै राजनीतिक दलहरू मिल्ने कि मध्यावधि चुनाव गर्ने भन्ने मात्र विकल्प रहेको बताएका छन् ।