काठमाडौं । कोशी प्रदेश सरकार गठन संविधानसम्मत नभएको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र नयाँ सरकार गठन गर्न आदेश दिएसँगै गठबन्धनका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्