विराटनगर । कोशी प्रदेशको बजेट पारित भएको छ । शनिबार बसेको प्रदेशसभा बैठकले विनियोजन विधेयक २०८१ र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ बहुमतले