विराटनगर । कोशी प्रदेशको हिउँदे अधिवेशन आजबाट सुरु हुने भएको छ । दिउँसो २ बजेबाट प्रदेशसभाको छैंटौं तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो ।