काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पालैपालो धोका खाएपछि संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच यही असार १७ गते सत्ता सहकार्यको सहमति भयो