काठमाडौं । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि महानगर प्रमुख र उपप्रमुखको उम्मेदवार छनौट गर्न नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बसिरहेको छ