पोखरा । नेपाल आर्मीको जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पाँचौं स्वर्ण जितेकी छन् । बिहीबार भएको महिला ४ गुणा ४०० रिलेमा स्वर्ण जितेसँगै जयरानीको