काठमाडौं । क्यान इन्फोटेकको ३०औँ संस्करण माघ २४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै