काठमाडौं । नेपाली कांग्रेसले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । यसबारेमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको