काठमाडौं । काठमाडौं जिल्ला अदालतले कम्प्युटर सफ्टवेयर प्रयोग गरेर इन्टरनेटमार्फत् पैसाको कारोबार गरिने क्रिप्टोकरेन्सी (बिटक्वाइन) मुद्दामा दोषी ठहर भएका पाँच जनालाई उन्मुक्ति दिएको छ ।