काठमाडौं । विश्व बैंक समूहको सदस्य आइएफसीले ग्रिन ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम (जिटिएफपी)अन्तर्गत ग्लोबल आइएमई बैंकमा क्लाइमेट स्मार्ट ट्रेड फाइनान्स लाइन सुविधा विस्तार गरेको छ