बङ्गलादेश । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले जलविद्युत्का क्षेत्रमा नेपालको सहकार्य आवश्यक भएको बताएका छन् । बङ्गलादेशमा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग आज ढाकामा भएको