नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धानका नयाँ–नयाँ जात सिफारिस गरिरहँदा किसानले भने ४ दशक पहिले सिफारिस धानको बीउ नै बढी रुचाएको पाइएको छ ।