काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंको खुलामञ्चमा चुनावीसभा आयोजना गरेको छ । आमसभा भनिएपनि स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले चुनावी सभा आयोजना गरेको हो