ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकना क्षेत्रमा तोरी पेल्ने परम्परागत कोल विस्तारै लोप हुन थालेका छन्। यहाँका व्यवसायीले अहिले परम्परागत मिल छोडेर विद्युतीय मेसिन प्रयोग गर्न