काठमाडौं । कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप खोज्न गठित छानविन समितिले खोपको मौज्दात र खोप लगाएका व्यक्तिको विवरण चार दिनभित्र पठाउन निर्देशन दिएको छ