काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर–४ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) विरूद्ध प्रचार गर्ने तीन जनालाई नेपाली कांग्रेसले निलम्बन गरेको छ ।