काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच हुने गठबन्धनले महिलाहरूको संवैधानिक अधिकार कटौती गरेको बताएकी छिन् । शुक्रवारदेखि विराटनगरमा सुरु भएको उपाध्यक्ष-उपप्रमुखहरूको राष्ट्रिय