काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सत्ता गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले एक–अर्काको नभनेर गठबन्धनका उम्मेदवाराई जिताउन लाग्न कार्यकर्तालाई आग्रह गरेका छन्