काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ पाँचदलीय गठबन्धन सिद्धान्तहीन र गन्तव्यहीन बताएका छन् । गठबन्धनबीच सत्तास्वार्थबाहेक देशको पक्षमा कुनै एजेण्डा नरहेको उनको आरोप