काठमाडौं । सत्ता गठबन्धनमा अझै १३ निर्वाचन क्षेत्रमा सहमति जुट्न बाँकी छ । शुक्रबार राति सम्पन्न बैठकले १६५ मध्ये १५२ क्षेत्रको भागवण्डा मिलाएको छ ।