तनहुँ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बलियो हुन नदिनु नै आफूहरूको लक्ष्य रहेको बताएका छन् ।