काठमाडौं । प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा विद्युत् विधेयक, २०८० पेस हुन सकेन । मंगलबारको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विधेयक पेसको प्रस्ताव