काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राइड-सेयरिङ चालक गणेश नेपालीले आत्मदाह गरेको घटनाको गम्भीर छानबिन गर्न माग गरेका छन्