गण्डकी । सदियौँ पुराना पर्व र परम्परालाई गण्डकीका यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ ।