पोखरा । नेकपा एमाले गण्डकी प्रदेशले संघीयताको मर्मअनुसार सरकार सञ्चालनमा असफल भएको आरोप लगाएको छ । सोमबार मुख्यमन्त्री कृष्णचन्द नेपालीलाई २० बुँदे ध्यानाकर्ष पत्र बुझाउँदै