काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाउनका लागि समिति गठन गरेपछि अब कसको पालो हो भन्ने कौतुहलता सिर्जना भएको छ ।