काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा उमेरहद नलाग्ने व्यवस्था गर्दै सरकारले संशोधन गरेको मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ