सिन्धुली । केही दिनदेखि गर्मी बढेपछि जिल्लाको दुधौली नगरपालिकाले विद्यालय बन्द गरेको छ । गर्मीका कारण पठन–पाठनमा समस्या भएको भन्दै नगरपालिकाले एक साताका लागि विद्यालयमा