म्याग्दी । रघुगङ्गा गाउँपालिकाको गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजनाका ठेकेदार छ महिनापछि काममा फर्किएका छन् । रघुगङ्गाको वडा नम्बर ३ पिप्लेदेखि वडा नम्बर २ को भगवती जोड्ने