के प्रचण्ड भ्रममा छन् ? र, सोही भ्रममा विचलित भएका हुन ? बहुसंख्यक कम्युनिष्ट नेता, कार्यकर्ता र समर्थक यतिखेर यो प्रश्नको जवाफ खोजिरहेका छन् ।