Logo
Logo

Tag: गाँजासहित एकजना पक्राउ

गाँजासहित एकजना पक्राउ

दृष्टि संवाददाता

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा बिक्री वितरण गर्ने उद्देश्यले सञ्चय गरी राखेको साढे पाँच किलो लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विस्तृत पढ्नुहोस